मदन पुरस्कार २०७७ को उत्कृष्ट कृति सूची सार्वजनिक - सम्मोहन साहित्यिक पत्रिका

नयाँ सामग्री


Friday, July 30, 2021

मदन पुरस्कार २०७७ को उत्कृष्ट कृति सूची सार्वजनिक

 

पोखरा । मदन पुरस्कार २०७७ का लागि उत्कृष्ट कृति सूची शुक्रबार सार्वजनि गरिएको छ ।

मदन पुरस्कार गुठीद्वारा हरेक वर्ष प्रदान गरिने नेपाली साहित्यको प्रतिष्ठित मदन पुरस्कारका लागि २०७७ भरिमा प्रकाशित कृतिहरूमध्ये उत्कृष्ट ९ को सूची परेका कृतिहरूको नाम आज एक विज्ञप्तिमार्फत् सार्वजनिक गरिएको छ ।

१. एकलव्यको देब्रे हात- गिरि श्रीस मगर
२. करिया - कृष्ण अविरल
३. कल्प-ग्रन्थ - कुमार नगरकोटी
४. नृत्याक्षर विज्ञान - भैरवबहादुर थापा
५. फिलिङ्गो - प्रभा बराल
६. फुलाङ्गे - लेखनाथ क्षेत्री
७. मोक्षभूमि - केशव दाहाल
८. रमिते - जेसन कुँवर
९. लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह (संवत् १७१९-२०२०) - भगिराज इङ्नाम






No comments:

Post a Comment