शृङ्खलाका
अध्यक्ष लक्ष्मण गौतम ‘हिमाली’ को अध्यक्षतामा भएको कार्यक्रममा नारायाण बास्तोला ‘श्रमपन्थी’,
लघुकथा प्रतिष्ठानका अध्यक्ष कल्याण पन्त, सचिव विष्णु बास्तोला, ढाकामोहन बराल, अल्पविराम पोखरेली, धनबहादुर नेपाली, नारायण परिश्रमी, पोयुसापका कार्यबाहक
अध्यक्ष लक्ष्मण थापा, लक्ष्मीप्रसाद पौडेल, वसन्त चालिसे, रति भट्टराई, लक्ष्मी थापा, छविलाल आचार्य, लोचना अधिकारी, मातृकाप्रसाद ढुङ्गाना, स्ट्रगल राना, विद्याविमल बराल, कलाकार तिलक पुन
पुर्जा, छवि सुवेदी विजयी, गीता तिवारी, ठाकुरप्रसाद सुवेदी, चियाङ तमुलगायतले आफ्ना
रचना सुनाएका थिए ।
कार्यक्रममा
संस्थाका सल्लाहकार रामराज रेग्मी, प्रगतिशील लेखक सङ्घ, गण्डकी प्रदेशका अध्यक्षा
प्रा. डा. यदुनन्दन उपाध्याय, पूर्वअध्यक्ष यादवराज उपाध्याय, पृथ्वीनारायण
क्याम्पसका पूर्वप्रमुख गेहेन्द्रेश्वर कोइराला, उपप्राध्यापक परशुराम कोइराला, ठाकुरप्रसाद सुवेदीलगायतले
आफ्ना विचार राखेका थिए ।
उपाध्यक्ष
लीला पण्डितको स्वागतमा भएको कार्यक्रमको सञ्चालन सचिव काजी गाउँले र बिकास
लुङ्गेलीले संयुक्त गरेका थिए ।

No comments:
Post a Comment