कुरी कुरी टेलिसिरियल पुनः सार्वजनिक (भिडियोसहित) - सम्मोहन साहित्यिक पत्रिका

Slide1

Saturday, August 7, 2021

demo-image

कुरी कुरी टेलिसिरियल पुनः सार्वजनिक (भिडियोसहित)

.com/img/a/

%25E0%25A4%2595%25E0%25A5%2581%25E0%25A4%25B0%25E0%25A5%2580+%25E0%25A4%2595%25E0%25A5%2581%25E0%25A4%25B0%25E0%25A5%2580
काठमाडौँ । सन् अफ नेपालको प्रस्तुति जादु न्टरटेमेन्ट साथमा   हाँस्य टेलिशृङ्खला कुरी कुरीही हप्ता सार्वजनिक भएको छ । कोभिड १९ महामारीका कारण स्थगित गरिएको सो हास्य शृङ्खला पुनः सार्वजनिक भएको हो

 कुरी कुरीको एपिसोड सिजन-२ भाग: ७ सम्म पुगेको छ यो son of nepal You tube च्यानल र आम नेपाली टेलिभिजनमा बुधबार ८:३० राती मा प्रसारण हुँदै आरहेको छ समय सान्दर्भिक विषयस्तुलाई समेटेर बनाइएको कारण दर्शकमाझ निकै चर्चा पनि बटुलिरहेका छ

कुरी कुरीमा लेखन तथा निर्देशक नेत्रविक्रम खड्का खेमनाथ खनाल, निर्माता सुदिप सापकोटा, निर्माण सहयोगी विदुर राना मगर, सुमन मगर, व्यस्थापक विश्वराम ढलाकोटी, क्यामेरा राहुल राई, सम्पादन राज कार्की, एपिसोड निर्देशक महादेव त्रिपाठी, कथा/ सल्लाहकार वसन्त सापकोटा रहेका छन् भने कलाकारहरू एन. बी. खड्का, महादेव त्रिपाठी, रोहित खत्री, विश्वराम  लाकोटी (गफाडी), राजेन्द्र गिरी, बाबुराम शाक्य, विदुर राना मगर , विनोद लामा, मन्जु श्रेष्ठ, सारा एन्जल बास्कोटा, मनिषा यादव थापा, प्रतीक्षा खतिवडा, तिथि कलाकार अनिशा बुढाथोकीलगायात कलाकारहरूको भूमिका रहेको छ

भिडियोः

No comments:

Post a Comment

Contact Form

Name

Email *

Message *